वन बायोमास व्यवस्थापन र कृषि दिगोपनमा आधारित पहिलो राष्ट्रिय सम्मेलन

वन बायोमास व्यवस्थापन र कृषि दिगोपनमा आधारित पहिलो राष्ट्रिय सम्मेलन

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल, विनयी त्रिवेणी सामुदायिक वन समुह, विनयी त्रिवेणी गाउँपालिका तथा नेपाल बायो विज्ञान अनुसन्धान ल्याबले संयुक्त आयोजनामा “वन बायोमास व्यवस्थापन र कृषि दिगोपनमा आधारित पहिलो राष्ट्रिय सम्मेलन” दुम्किबास नवलपरासी ।
मितीः २०८२, बैशाख १३ र १४ गते