फेकोफनद्वारा पत्रकार सम्मेलन सम्पन्न, घोषणापत्र सार्वजनिक

फेकोफनद्वारा पत्रकार सम्मेलन सम्पन्न, घोषणापत्र सार्वजनिक

काठमाडौं — सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) ले हालै पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। कार्यक्रममा सामुदायिक वन अधिकार संरक्षण, समावेशिता र दिगो वन व्यवस्थापनप्रति संस्थाको प्रतिबद्धता पुनः दोहोर्याइएको थियो। घोषणापत्रमार्फत नीति निर्माण तहमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

फेकोफनका पदाधिकारीहरूले घोषणापत्रमा उल्लेखित मुख्य मागहरू र भावी रणनीतिहरूबारे सञ्चारकर्मीहरूलाई जानकारी गराएका थिए।

Click here to Download Press Release