मधेश प्रदेशमा वन पैदावारको अवैध कटानी र चोरी निकासी नियन्त्रणमा समुदायको भुमिका विषयक सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम

मधेश प्रदेशमा वन पैदावारको अवैध कटानी र चोरी निकासी नियन्त्रणमा समुदायको भुमिका विषयक सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम

आज मिति २०८३ जेठ १९ गतेका दिन सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा मधेश प्रदेशमा वन पैदावारको अवैध कटानी र चोरी निकासी नियन्त्रणमा समुदायको भुमिका विषयक बारा, रौतहट र सर्लाही जिल्लाहरुका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम चन्द्रपुर, रौतहटमा सम्पन्न।