You are here: Home / News & Events / सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको ३० औं स्थापना दिवस सम्पन्न
सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको ३० औं स्थापना दिवस सम्पन्न
आज मिति २०८२ जेठ १८ गतेका दिन महासंघको आयोजनामा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको ३० औं स्थापना दिवस भव्यताका साथ नयाँ बानेश्वर, काठमाण्डौमा सम्पन्न ।