सामुदायिक वन अधिकार सुनिश्चतता कार्यक्रमको “परियोजना सल्लाहकार समितिको बैठक”, कुपण्डोल, ललितपुरमा सम्पन्न

सामुदायिक वन अधिकार सुनिश्चतता कार्यक्रमको “परियोजना सल्लाहकार समितिको बैठक”, कुपण्डोल, ललितपुरमा सम्पन्न

आज मिति २०८२ साल पुष १३ गतेका दिन सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा सामुदायिक वन अधिकार सुनिश्चतता कार्यक्रमको “परियोजना सल्लाहकार समितिको बैठक”, कुपण्डोल, ललितपुरमा सम्पन्न।