You are here: Home / News & Events / सामुदायिक वन अधिकार सुनिश्चितता परियोजनाको “अभिमुखीकरण तथा सम्झौता कार्यक्रम” नयाँ बानेश्वरमा सम्पन्न
सामुदायिक वन अधिकार सुनिश्चितता परियोजनाको “अभिमुखीकरण तथा सम्झौता कार्यक्रम” नयाँ बानेश्वरमा सम्पन्न
आज मिति २०८२ माघ २० गतेका दिन सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा सामुदायिक वन अधिकार सुनिश्चितता परियोजनाको “अभिमुखीकरण तथा सम्झौता कार्यक्रम” नयाँ बानेश्वरमा सम्पन्न ।