नेपालको जडीबुटी उत्पादन प्रसोधन र बजारको विषयमा आगामी सरकारले तयार गर्न लागेको नीति तथा कार्यक्रमका बारेमा छलफल

नेपालको जडीबुटी उत्पादन प्रसोधन र बजारको विषयमा आगामी सरकारले तयार गर्न लागेको नीति तथा कार्यक्रमका बारेमा छलफल

माननीय गुरु बराल सहित जडीबुटी विज्ञहरुसंग नेपालको जडीबुटी उत्पादन प्रसोधन र बजारको विषयमा आगामी सरकारले तयार गर्न लागेको नीति तथा कार्यक्रमका बारेमा छलफल साथै सिंहदरबार वैद्यखानाले चन्द्रनिघण्टु १ सेट फेकोफनलाई हस्तान्त्रण ।