बागमती प्रदेश अन्तर्गत पर्ने २५ पालिका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा स्थानीय वन ऐन र कार्यविधिको प्रभावकारी कार्यन्वयन, संस्थागत सुद्धिढीकरण, सामुदायिक वनको तथ्याङ्क व्यवस्थापन र आगामी कार्यक्रमको विषयमा ब्यापक छलपल

आज मिति २०८३ जेठ १ गतेका दिन सामुदायिक वन उपभोक्ता महासँग नेपालको आयोजना तथा नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालको समन्वयमा बागमती प्रदेश अन्तर्गत पर्ने २५ पालिका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा स्थानीय वन ऐन र कार्यविधिको प्रभावकारी कार्यन्वयन, संस्थागत सुद्धिढीकरण, सामुदायिक वनको तथ्याङ्क व्यवस्थापन र आगामी कार्यक्रमको विषयमा ब्यापक छलपल रानीकोट, सुर्यविनायक, भक्तपुरमा सम्पन्न ।