You are here: Home / News & Events / लिफको लाभासं बाडफँड योजनाको मस्यौदामा सरकारसंग संवाद कार्यक्रम नयाँ बानेश्वर, काठमाण्डौमा सम्पन्न
लिफको लाभासं बाडफँड योजनाको मस्यौदामा सरकारसंग संवाद कार्यक्रम नयाँ बानेश्वर, काठमाण्डौमा सम्पन्न
आज मिति २०८३ बैशाख १३ गतेका दिन सामुदायिक वन उपभोक्ता महासंंघ, नेपालको आयोजनामा “लिफको लाभासं बाडफँड योजनाको मस्यौदामा सरकारसंग संवाद कार्यक्रम” नयाँ बानेश्वर, काठमाण्डौमा सम्पन्न ।