काठमाडौं — सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) ले हालै पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। कार्यक्रममा सामुदायिक वन अधिकार संरक्षण, समावेशिता...
आज मिति २०८२ जेठ १८ गतेका दिन महासंघको आयोजनामा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको ३० औं स्थापना दिवस भव्यताका साथ नयाँ बानेश्वर, काठमाण्डौमा सम्पन्न ।