You are here: Home / News & Events / लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत रक्तदान कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत रक्तदान कार्यक्रम
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, सहारा बचत तथा क्रृण सहकारी सस्था र त्रिपुरा टोल विकास समिति द्धारा आयोजित तथा नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपसाखाको प्राविधिक सहयोगमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत रक्तदान कार्यक्रम सम्पन्न ।