लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत “हामी सबैको प्रतिबद्धता: लैंगिक हिंसा अन्त्यको लागि एक्यबद्धता” नाराका साथ महिला नेतृत्व क्षमता विकास तालिम

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत “हामी सबैको प्रतिबद्धता: लैंगिक हिंसा अन्त्यको लागि एक्यबद्धता” नाराका साथ महिला नेतृत्व क्षमता विकास तालिम

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र RRI को सयुक्त आयोजनामा दुई दिने (२०८० मंसिर १३ र १४ गते) लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत “हामी सबैको प्रतिबद्धता: लैंगिक हिंसा अन्त्यको लागि एक्यबद्धता” नाराका साथ महिला नेतृत्व क्षमता विकास तालिम धुलिखेल, काभ्रेमा सम्पन्न ।