FECOFUN, GFN र CIPRED को संयुक्त आयोजनामा मंसिर ९ गतेका दिन धनगढि कैलालीमा Community Forest Data Portal सम्बन्धी प्रशिक्षण सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका टिकापुर नगरपालिका र कैलारी गाँउपालिका, र कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका आईटी अधिकृत, तथा वन तथा वातावरण अधिकृत, GFN का प्रतिनिधिहरूको सहभागीतामा तालिम सम्पन् भयो ।
सहभागीहरूले CF Data Portal मार्फत डिजिटल वन व्यवस्थापन प्रणाली सम्बन्धी आवश्यक सीप तथा व्यवहारिक ज्ञान हासिल गरे। प्रत्येक स्थानीय तहलाई Portal Login Access, User Manual (v1), Data Sharing Policy Draft, IT Support Ticket Form तथा Support Guide हस्तान्तरण गरिएको थियो। प्रशिक्षण सत्रमा Portal प्रयोग, वन डाटा व्यवस्थापन, तथा लाइभ डाटा एन्ट्री सम्बन्धी व्यवहारिक अभ्याससमेत समावेश गरिएको थियो।
प्रशिक्षक:
🌿 Sujan Khanal – Monitoring, Documentation & Data Manager
💻 Shandesh Chaudhary– Admin & IT Coordinator
#CFDataPortal #FECOFUN #GFN #CIPRED #TenureFacility #DigitalForestry #GandakiProvince #CommunityForestry #Nepal
