लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज मिति २०८२.०८.१० गते जुममार्फत डिजिटल माध्यमबाट हुने लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका सबै संरचनाका पदाधिकारी सदस्यहरुको उपस्थितीमा छलफल सम्पन्न भएकोे थियो।
