आज मिति २०८२ मंसिर २४ गतेका दिन सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजनामा “प्रविधिको सही प्रयोग गरौँं: लैङ्गिक हिंसा अन्त्य गरौ” “Unite to End Digital Violence Against All Women and Girls” नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नयाँ बानेश्वरमा सम्पन्न ।
