Blog Standard

पत्रकार सम्मेलनः सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको संघीय कार्यसमितिको नवौं बैठकबाट पारित १८ बुद्धे घोषणा पत्र सार्वजनिक
पत्रकार सम्मेलनः सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको संघीय कार्यसमितिको नवौं बैठकबाट पारित १८ बुद्धे घोषणा पत्र सार्वजनिक – फिक्कल बजार, इलाम (२०८३ जेठ २६ र...

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको संघिय कार्य समितिको नवौँ वैठक फिक्कल बजार, इलाम
सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको संघिय कार्य समितिको नवौँ वैठक फिक्कल बजार, इलाम मितिः २०८३ जेठ २६ र २७ गते

मधेश प्रदेशमा वन पैदावारको अवैध कटानी र चोरी निकासी नियन्त्रणमा समुदायको भुमिका विषयक सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम
आज मिति २०८३ जेठ १९ गतेका दिन सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा मधेश प्रदेशमा वन पैदावारको अवैध कटानी र चोरी निकासी नियन्त्रणमा समुदायको भुमिका...

महासंघको ३१औँ स्थापना दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न
जेठ १८, २०८३ मा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (FECOFUN) का अध्यक्ष ठाकुर भण्डारीको अध्यक्षतामा काठमाडौंको नयाँ बानेश्वरमा आयोजित महासंघको ३१औँ स्थापना दिवस कार्यक्रम भव्यताका...

स्थानीय वन ऐन तथा कार्यविधिको प्रभावकारी कार्यान्वयन, संस्थागत सुदृढीकरण, सामुदायिक वनको तथ्याङ्क व्यवस्थापन तथा आगामी कार्यक्रमहरूको विषयमा व्यापक छलफल
आज मिति २०८३ जेठ ८ गतेका दिन Pokhara मा सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजना तथा Municipal Association of Nepal (MuAN) र National Association of...

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (FECOFUN) द्वारा वन तथा वातावरण मन्त्रालय र कृषि मन्त्रालय समायोजन सम्बन्धमा आफ्नो धारणा सहितको प्रेस विज्ञप्ति।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (FECOFUN) द्वारा वन तथा वातावरण मन्त्रालय र कृषि मन्त्रालय समायोजन सम्बन्धमा आफ्नो धारणा सहितको प्रेस विज्ञप्ति।

बागमती प्रदेश अन्तर्गत पर्ने २५ पालिका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा स्थानीय वन ऐन र कार्यविधिको प्रभावकारी कार्यन्वयन, संस्थागत सुद्धिढीकरण, सामुदायिक वनको तथ्याङ्क व्यवस्थापन र आगामी कार्यक्रमको विषयमा ब्यापक छलपल
आज मिति २०८३ जेठ १ गतेका दिन सामुदायिक वन उपभोक्ता महासँग नेपालको आयोजना तथा नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालको समन्वयमा बागमती प्रदेश...

Vacancy Announcement – Administrative Officer
Federation of Community Forestry Users, Nepal Vacancy Announcement Federation of Community Forestry User’s Nepal (FECOFUN) is an umbrella organization of Community Forest User Groups (CFUGs)...


